२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहित उपत्यकाका जनप्रतिनिधिहरु सोमबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । उपत्यकाका नगरपालिका प्रमुखलाई समेत विपक्षी बनाई दायर भएको एक मुद्दाको सुनुवाइका क्रममा नगर प्रमुखहरु अदालतमा उपस्थित भएका हुन् । जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, […]