काठमाडाैं : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले जनतालाई झाडुसहित उपस्थित हुन आह्वान गरेका छन्।धरानमा फोहोर थुप्रिएको र यसलाई सफाइ गर्दै सरसफाई अभियानलाई सुरुवात गर्ने उनले जनाएका छन्।फेशबुकमा स्टाटस लेखेर अभियानको बारेमा उनले जानकारी दिएका हुन्।उनले लेखेका छन्, 'भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानु चौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !'स्वतन्त्रबाट मेयर जितेका साम्पाङले सर