काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको आशा गरेको प्याराग्लाइडिङ क्रस कन्ट्री विधामा मंगलबार नेपालको पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ।
पुरुय क्रस कन्ट्रीमा चौथो राउण्डको खेलपछि नेपाली टिम दोस्रो स्थानमा उक्लेको छ। नेपालको पुरुष टिममा विमल अधिकारी, विमल गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा