काठमाडौं, २८ वैशाख । बामदेव गौतम यतिबेला कुनै दलमा छैनन् । राष्ट्रिय सभाका सदस्य रहेका गौतम निष्कृय पनि छैनन् । आखिर उनी के गर्दैछन् ? बामदेव राजनीतिक रुपमा भेटघाटहरु गर्दै आएका छन् । उनको औपचारिक रुपमा कुनै दललाई समर्थन गरिएको घोषणा भने आएको छैन । तर, आफूनिकटस्थलाई जिताउन सक्रिय भूमिका निभाउन थालेका छन् । गौतम […]