माधवकुमार नेपाल र बामदेव गौतमबीच भेट

जनकुपरबाट फर्किएलगत्तै एमाले नेता माधवकुमार नेपालले अर्का नेता बामदेव गौतमसँग भेट गरेका छन्

सम्बन्धित सामग्री

माधव नेपालको राजनीतिक भविष्य के होला ?

समाचार विश्लेषण । नेकपा एमालेको विधानको पूर्ण पालना हुन्थ्यो भने केपी शर्मा ओली, झलनाथ खनाल र बामदेव गौतम सल्लाहकार कमिटीमा सिमित हुन्थे । माधवकुमार नेपाल अबको केही महिनापछि त्यही कमिटीमा पुग्थे । तर, एमालेको पहिलो पुस्ताका यी ४ नेताको टकरावले पार्टी विभाजन भएको छ । ओली एमाले अध्यक्ष कायमै छन् । माधवकुमार नेपालले एमाले विभाजन […]

माधव नेपाल पक्षमा ८० भन्दा बढी केन्द्रीय सदस्य पुगे

काठमाडौं, १ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य बढीभन्दा बढी तान्ने अभियान नै चलाएको छ । उक्त पक्षका माधवकुमार नेपाल र बामदेव गौतम स्वयं सक्रिय भई अभियान चलाएका हुन् । माधव नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ मध्ये ८० जनालाई आफ्नो पक्षमा पारिसकेको दाबी गरेको छ । माधव नेपाल पक्षका एक नेताले […]

एमाले स्थायी कमिटी बैठक जारी, केन्द्रीय विभागहरूलाई पूर्णता दिइँदै

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले पार्टीका केन्द्रीय विभागहरूलाई पूर्णता दिने जनाइएको छ। यस्तै, पार्टीको विधान अधिवेशनको तयारी, पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठक केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बैठकमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतम सहभागी छैनन्।

ओलीको बैठकमा बामदेव गौतम फेरि अनुपस्थित

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन्। गौतम आइतबारको ओली पक्षीय स्थायी कमिटी बैठकमा भने उपस्थित भएका थिए। पार्टीमा खासगरी माधवकुमार नेपाल पक्षसँग ओलीको विवाद सुरु भएपछि गौतम ओलीले डाकेका […]

माधव नेपाल अलमलिएपछि बामदेव असन्तुष्ट

काठमाडौं, १८ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी हुन थालेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्दै आएको बैठकमा आइतबार गौतम सहभागी भए । यसले एमालेभित्रको राजनीतिमा नयाँ सम्भावना विकास भएको छ । गौतमले एमाले एक हुञ्जेल स्थायी कमिटी मान्नुपर्ने तर्क राख्दै आएका थिए । उनी बैठकमा सहभागी […]

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

काठमाडौं, १८ असार । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई पनि निम्तो छ । तर, नेपाल खेमा आजको बैठकमा सहभागी नुहने भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी हुनेछन् । २०७१ सालको असारमा […]

नेपाल, खनाल र गौतमले गरे नयाँ दल खोल्ने सहमति

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्नबाट रोक्ने देखि नयाँ दल निर्माणसम्मको रणनीतिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहमत भएका छन् । आज तीन नेता बसेर यस्तो सहमति बनाएका हुन् । विश्वस्त स्रोतका अनुसार आफ्नो समूहका २० प्रत्यक्ष निर्वाचित सांसदसहित २८ जनाको राजीनामा भोलि नै गर्ने र नयाँ दल […]

नेपाल र गौतम एमालेको बैठकमा नजाने

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक समितिकाे बैठकमा नेता माधवकुमार नेपाल र बामदेव गौतम नजाने भएका छन्। आजको बस्ने बैठकमा गौतम सहभागी नहुने उनी निकट पत्रकार विश्वमणी सुवेदीले बताए। बुधबार र बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच छलफल हुँदा सहमति भए आजको बैठकमा सहभागी हुने विश्वास गरिएको थियो। तर वार्ता विफल भएपछि उनीहरु बैठकमा सहभागी नहुने भएका हुन्।