बामदेव कहाँबाट चुनाव लड्लान्

काठमाडौं, ३१ साउन । बामदेव गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने निर्णय लिएका छन् । उनको चाहनालाई दृष्टिगत गरी माओवादी केन्द्रले त्यसबारे औपचारिक निर्णय समेत लिइसकेको छ । कम्युनिस्ट पार्टीहरुलाई एक बनाउन सक्रिय बामदेवको चुनावी क्षेत्र बर्दिया क्षेत्र नं १ हो । उनी २०७४ को चुनावमा उक्त क्षेत्रबाट पराजित भएका थिए । नेपाली […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाबाट राजीनामा दिएर बामदेव आउँदो चुनावमा उम्मेदवार बन्ने

काठमाडौँ-  बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्। तत्कालीन नेकपामा ठूलो रस्साकस्सीपछि बामदेव राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका थिए। उनको कार्यकाल ६ वर्षे भए पनि राजीनामा दिएर आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने तयारी गरेका हुन्। गौतम नेकपा माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने तय […]

बामदेव गौतमले नयाँ दल घोषणा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लाग्नु भएको छ । आज दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लाग्नु भएको हो । उहाँको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ । राष्ट्रिय सभाका सांसद गौतम नेपालका वामपन्थी दलहरुलाई एकै स्थानमा ल्याउने अभियानमा हुनुहुन्छ । […]

बामदेव गौतमले नयाँ दल घोषणा गर्दै

१४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी […]

के गर्दैछन् बामदेव

काठमाडौं, २८ वैशाख । बामदेव गौतम यतिबेला कुनै दलमा छैनन् । राष्ट्रिय सभाका सदस्य रहेका गौतम निष्कृय पनि छैनन् । आखिर उनी के गर्दैछन् ? बामदेव राजनीतिक रुपमा भेटघाटहरु गर्दै आएका छन् । उनको औपचारिक रुपमा कुनै दललाई समर्थन गरिएको घोषणा भने आएको छैन । तर, आफूनिकटस्थलाई जिताउन सक्रिय भूमिका निभाउन थालेका छन् । गौतम […]

बामदेव यता न उता

काठमाडौं, १२ असोज । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपनि बामदेव गौतम सोही दलमै रहेको देखिन्छ । उनको राजीनामा स्वीकृत भएको छैन । तर, गौतम आफू एमालेको कुनैपनि जिम्मेवारीमा नरहेको बताइरहेका छन् । गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा चल्दै आएको छ । तर, जनताको बहुदलीय जनवादको मुद्दाले हलो अड्किएको छ । उनी जबजबारे स्पष्टता […]

बामदेव अब कता ?

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अझै कित्ता प्रष्ट पारेका छैनन् । माधवकुमार नेपाललाई एमाले विभाजन तयारीमा साथ दिएका गौतम बुधबार पार्टी दर्ता गर्दा निर्वाचन आयोग देखिएनन् । गौतमले आज आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । एकता अभियान नाम दिएर अलग समूह चलाइरहेका गौतमले आज छलफल गरी राय सुझाव संकलन गर्ने बुझिएको […]

बामदेव गौतम हामीसँगै आउनुहुन्छः राजेन्द्र पाण्डे

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डले बामदेव गौतम आफूहरुकै साथमा आउने दाबी गरेका छन् । उनले गौतम पनि नयाँ पार्टी बनाउने अभियानमा रहेको खुलाए । ‘बामदेव गौतम हामीसँगै आउनुहुन्छ,’ पाण्डेले भने । तर, विगतमा माधव नेपाल पक्षमा रहेका हस्ती नेताहरु नआएकोबारे सोधिंदा वार्ता भइरहेको बताए […]

बामदेव अझै तटस्थ

काठमाडौं, १२ जेठ । नेकपा एमाले विभाजित अवस्थामा हुँदा नेता बामदेव गौतम अझै तटस्थ छन् । उनले कुनै पक्षमा रहेको स्पष्ट पारेका छैनन् । गौतमको नाम आज अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल समूहले निकालेको वक्तव्यमा पनि छैन । एमालेको नवौं महाधिवेशनबाट चयन भएका स्थायी कमिटी सदस्यहरु १५ जनाको नाम वक्तव्यमा रहेपनि गौतमको छैन । […]

माधवकुमार नेपाल र बामदेव गौतमबीच भेट

जनकुपरबाट फर्किएलगत्तै एमाले नेता माधवकुमार नेपालले अर्का नेता बामदेव गौतमसँग भेट गरेका छन्

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे बामदेव गाैतम

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम बालुवाटार पुगेका छन् ।