६ साउन, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले नेपाली खेलाडीमा गुटबन्दी रहेको बताएका छन् । क्रिकइन्फोका लागि पिटर डेला पेनासँग गरेको कुराकानीमा उनले मंसिरमा आफू प्रशिक्षक भएर नेपाल आउँदा टिममा गुटबन्दी रहेको बताए । ‘म पहिला आउँदा खेलाडीबीचमा कुनै समस्या थिएन । त्यो बेलाका खेलाडीको एक टोली थियो । […]