झलनाथ खनाललाई अहिले फसाद परेको छ। भित्रभित्रै राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा रहेका उनी सांसदसमेत बन्न सकेनन् यसपटक। त्यसैले त उनी भनिरहेका छन् : धाँधली भयो। मतगणना गर्दा सयौं मतपत्र नै नभेटिएको भन्दै उनले योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन्।
उसो त उनको नाम सर्पपालनका लागि बजेट छुट्याएको विषयमा पनि आउने गर्छ।…