बिराटनगर । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जा