क्रियाशील सदस्यता नवीकरणमा धाँधली भएको भन्दै अनशन

कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै संविधानसभा सदस्य डा.चन्द्रमोहन यादवसहित धनुषाका तीनजना नेताहरूले अनशन सुरु गरेका छन् । क्रियाशील सदस्यता छानबिनमा धनुषाका क्षेत्र नम्बर १ र ४ मा क्रियाशील सदस्यता वितरणमा...

सम्बन्धित सामग्री

पार्टी कार्यालय सानेपामा झण्डै चार महिनादेखि कांग्रेसका नेता कार्यकर्ताको धर्ना

काठमाण्डाै -  क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।  धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । १ सय ७ दिनदेखि धर्नामा बसेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मङ्सिर २४देखि २७ गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिक...

रौटहट कांग्रेसका नेता कार्यकर्ताको एक सय सात दिनदेखिको धर्ना सानेपामा जारी

धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । उनीहरु १ सय ७ दिनदेखि धर्नामा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

पार्टीको वडा अधिवेशनमा धाँधली भयो : पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता बितरणदेखि वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् । कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको बिधान बिधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाए । सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत […]

क्रियाशील सदस्यता विवादलाई देखाउँदै अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं, साउन ६ । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद चर्किएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनुभएको छ । क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालार्य पाखा लगाइएको भन्दै आफूले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको सिंहले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ईमेज […]

कांग्रेस सांसद अमरेश सिंह सांसद पदबाट राजीनामा दिँदै

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् ।  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेको सिंहले बताए । 'पार्टीको क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाले कोही धर्नामा, कोही रिले अनशनमा त कोही आमरण अनशनमा बस्नु भएको छ,' सिंहले लोकान्तरसँग भने,'पार्टीको सदस्यता इमान्दार नेता तथा कार्यकर्ताको हुने वा ठेकेदार, दलाल, तस्कर, दारु भट्टी सञ्चालकको हातमा हुने भन्ने लडाइँका लागि राजीनामा दिन लागेको छु ।'  राज...

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली नसच्याए अनशन बस्छाैं : अमरेश सिंह

काठमाडाैं : प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका कांग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनीसमेत दिए।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्क

कांग्रेस क्रियाशील सदस्यता विवाद : म्याद सकियो, छानबिन सकिएन

धाँधली भएको भन्दै बाराका पूर्वसांसद लालबाबु सिंहसहितका नेता कार्यकर्ता चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरूले चार दिनदेखि कांग्रेसको केन्द्रीय...

काँग्रेसको सदस्यता वितरणमा धाँधली भएको भन्दै तालाबन्दी

बिराटनगर । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।क्रियाशील सदस्यता वितरणमा  धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जा