निर्वाचनमा धाँधली भएको एमालेको आरोप

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]

सम्बन्धित सामग्री

स्याङ्जा २  मा विवाद : तीन दिन बित्दासमेत मतगणना हुन सकेन

पाल्पा : स्याङ्जा क्षेत्र नम्बर २ मा तीन दिन बित्दासमेत मतगणना हुन सकेको छैन। कहिले र कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल छ।चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बूथ कब्जा गरेर कांग्रेसल मत खसालेको एमालेको आरोप छ।  यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ।चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छन्। निष्पक्ष रूपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गरे। अहिले धाँधली भएको बुथमा

काठमाडौँ–२९ को मतगणनामा धाँधली भएको एमालेको आरोप, ६४ मत गायव

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको छ। खसेको भन्दा ६४ मत गायव गरी गनिएको एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले जानकारी दिए। वैशाख ३० गते भएको मतदानमा ५००८ मत खसेको मुचुल्का भए पनि शुक्रबार गणनामा ४९४४ मत मात्रै गनिएको उनले बताए। आफूहरुले घोषित परिणामलाई स्थगित गर्दै पुनः […]

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।स्वच्छ, भयरहित, निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल मर्म रहे पनि यस निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएक

सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा ‘योजनाबद्ध धाँधली’ गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पुनः निर्वाचन गर्नुपर्ने माग गरेको छ । निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानका दिन तथा मतदान सम्पन्न भएपश्चात् मतगणनाको समयमा समेत सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको सहयोगमै योजनाबद्ध धाँधली गरेको आरोप एमालेले लगाएको हो । एमाले […] The post सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदानको तीन दिनपछि एमालेको आरोप–निर्वाचनमा योजनाबद्ध धाँधली भयो

मतदान भएको तीन दिनपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृह प्रशासनको प्रत्यक्ष संलग्नतामा स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । निर्वाचनअघि, मतदानमा र मतगणनामा संगठित रूपमै सत्तागठबन्धनले...

सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले लगाएको छ ।

चुनावमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

काठमाण्डाै – नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाउनुभएको छ ।  निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमाल...

चुनावमा सत्ता गठबन्धनले धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)

काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता […]

निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको एमालेको आरोप (विज्ञप्तीसहित)

काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ। आइतबार एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको आरोप लगाएको हो। एमालेले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीको साहारा लिएको आरोप लगाएको हो।