चुनाव सकिएको पाँच महिनापछि ओलीले भने : धाँधली भयो !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच महिनापछि संसदमा चुनावी पराजयको झोक पोखेका छन्। सत्ता पक्षले मंसिरमा भएको चुनावमा व्यापक धाँधली गरेको आरोप ओलीले सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै लगाएका हुन्। आइतवार संसदमा ओलीले भने, 'मतगणना नभइ परिणाम घोषणा भइसकेको छ। निर्वाचनमा सत्तापक्षबाट व्यापक धाँधली भएको छ।' अध्यक्ष ओलीले…

सम्बन्धित सामग्री

बाजुरामा किन हारे कर्ण थापा ?

चुनाव हारेपछि एमालेका नेताहरूले कांग्रेसले धाँधली गरेको आरोप लगाएका छन् । तर, एमालेले कांग्रेसले धाँधली गरेको आरोप लगाए पनि पार्टीभित्रकै अन्तरकलहकै कारण थापाले चुनाव हारेको बाजुराका नेताहरू बताउँछन् ।

‘चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो’

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् । एमालेका कार्यकर्तामाथि धरपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ ।  सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए । उनले बाजुरा दोलखालगायतका जिल्लामा […]

धाँधली भएन भने मैले चुनाव जित्छु : नन्दराम देवकोटा

१ मंसिर, काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । लगातार तीनवटा चुनाव जितिसकेका माओवादी केन्द्रका बलिया उम्मेदवार जनार्दन शर्माको यात्रालाई विश्राम लगाउने चुनौती उनीसँग छ । चुनावी तयारीका सम्बन्धमा देवकोटासँग अनलाइनखबरले गरेको कुराकानी : तपाईंको चुनावको तयारी कस्तो छ ? आज चुनाव प्रचारको अन्तिम दिन हामी सानीभेरी […]

सीपी गजुरेलको आरोप– धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलव वृद्धि गरेर...

चुनावमा धाँधली भएको छैन : देउवा

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताउनुभएको छ ।  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभएको हो ।  एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्दै छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न नमिल्ने बताउनुभयो । ‘एकैपटक, एकैसाथ चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । सा...

निर्वाचनमा धाँधली भयो भन्नु निराधार : थपलिया

सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा एमालेले धाँधली भयो भन्नु निराधार भएको बताउनुभएको छ । धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान पुग्नुभएका थपलियाले एमालेले चुनाव धाँधलीपूर्ण भएको आक्षेप लगाएको सन्दर्भमा संचारकर्मीहरुले राखेको जिज्ञासामा कसले के आरोप लगाउँछ त्यो निर्वाचन आयोगको सरोकार हैन भन्दै सबैको सहयोगले चुनाव शान्तिपूर्वक सम्पन्न भएको दावी गर्नुभयो […]

एमालेले धाँधली भयो भनेकाेमा कांग्रेसको आपत्ति

काठमाडौँ – स्थानीय तहको चुनावका विषयमा एमालेले धाँधली भयो भनेर लगाएको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार एमालेले चुनावका क्रममा सत्ता पक्षले धाँधली गर्‍यो भनेर १५ बुँदामा विज्ञप्ति निकालेको थियो। त्यसप्रति कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सुरुमा चुनाव सफलता पूर्वक भएकोमा धन्यावाद दिएको एमालेले गणना चलिरहँदा धाँधलीको आरोप लगाउनु लज्जास्पद भएको बताएका छन्। महतले भनेका […]

राजनीतिक परीक्षणमा स्थानीय चुनाव

२०७४ सालको भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेस र माओवादीको तालमेल भए पनि रेणु दाहालले चुनाव जितेकी होइनन्। धाँधली गरेर जिताइएको हो।...

नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् । प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर […]

चुनाव हारेको पाँच महिनापछि ट्रम्पले पुनः दोहोर्‍याए– चुनावमा धाँधली भएको थियो

बीबीसी। अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएको पाँच महिनापछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पुरानै भनाई दोहोर्‍याएका छन्, “चुनावमा धाँधली भएको थियो।” चुनावमा हारेपछि पहिलोपटक अमेरिकामा विशाल र्‍यालीलाई सम्बोधन गर्दै उनले अझै पनि मनबाट हार स्वीकार नगरेको जनाउ दिएका हुन्। उनले राष्ट्रपति जो बाइडेनको पाँच महिने कार्यकाललाई ‘बेकारको’ बताए। भाषणका क्रममा उनले आप्रवासन र अपराधको मुद्दा उठाएका थिए।