सोलुखुम्बुबाट एमालेका मानवीर निर्वाचित, कांग्रेसका बलबहादुर पराजित

कांग्रेसका बलबहादुर केसीलाई २७ सय ७९ मतान्तरले पराजित गर्दै एमालेका मानवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले जिते

काठमाडौँ- यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए । केसी सोलुखुम्बुबाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवारले हराएका छन् । […]

सोलुखुम्बुमा पूर्वमन्त्रीलाई हराउँदै एमालेका राई प्रतिनिधिसभामा विजयी

सोलुखुम्बु : सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई पराजित गर्दै एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन्।वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछाडि पार्दे एमालेका राईका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।निर्वाचित राईले १९ हजार ३२४ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार केसीले १६ हजार ५४५ मत ल्याएका थिए।सातौँ पटक निर्वाचनमा होमिएका केसी २०७४ सालमा माओवादीका उम्मेदवार हेमकुमार राईसँग पराजित भएका थिए

सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप

८ मंसिर , काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए । केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य […]

सातौँ पटक चुनाव लडेका पूर्वमन्त्री बलबहादुर केसी सोलुमा पराजित

बहुदलीय व्यवस्थापछि लागातर सोलुखुम्बुमा संसदीय चुनावमा उठ्दै आएका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी यो पटकको निर्वाचिनमा एमालेसँग पराजित भएका छन् ।

सोलुखुम्बुमा कांग्रेसका बलबहादुर पराजित, एमालेका मानवीर राई विजयी

काठमाडौं, ८ मंसिर । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । उनले कांग्रेसका बलबहादुर केसीलाई २७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९३२४ मत ल्याएका छन् । उनीसँग पराजित केसीले १६५४५ मत पाए । केसीलाई सत्ता गठबन्धनको साथ थियो ।

सोलुखुम्बुमा एमालेका राई विजयी, कांग्रेस नेता बलबहादुर केसी पराजित

नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतको अन्तरले पराजित गरेका हुन् ।

अछामको जिल्ला अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार पराजित

२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका […]

एमाले ताप्लेजुङ अध्यक्षमा थेबे

एमाले जिल्ला सहसंयोजक रहेका थेबे संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङलाइ ५६ मतान्तरले पराजित गर्दै बिजयी भए। उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा साम्सोहाङ समूहका मात्रिकाप्रसाद भट्टराईलाइ ८५ मतान्तरले पराजित गर्दै बिजयी भए।...

​सोलुमा बलबहादुर केसीको एकल राज तोड्लान त सुरवीरले ?

सुवास दर्नाल/उज्यालो । काठमाडौं, मंसिर ७ – २०६४ सालको चुनाव बाहेक नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पराजित हुनु परेको छैन । बहुदलीय व्यवस्...