२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका […]