एमाले ताप्लेजुङ अध्यक्षमा थेबे

एमाले जिल्ला सहसंयोजक रहेका थेबे संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङलाइ ५६ मतान्तरले पराजित गर्दै बिजयी भए। उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा साम्सोहाङ समूहका मात्रिकाप्रसाद भट्टराईलाइ ८५ मतान्तरले पराजित गर्दै बिजयी भए।...

सम्बन्धित सामग्री

एमाले नेता भट्टराईले ताप्लेजुङ पुगेर गरे मतदान

काठमाडौं – नेकाप (एमाले) नेता योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्। पूर्वमन्त्री एवम् एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले मैवाखोला गाउँपलिका वार्ड नम्वर ३ साँघुमा मतदान गरेका हुन्। अघिल्लो कार्यकाल उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

ताप्लेजुङको ऐसेलुखर्कमा एमाले विजयी

ताप्लेजुङ – ताप्लेजुङको ऐसेलुखर्क गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् ।

ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादीका लिम्बु विजयी

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु विजयी भएका छन् । सोमबार बिहार सम्पन्न मतगणनाअनुसार लिम्बु २ हजार ६६० मतका साथ विजयी भएका हुन् ।उनले नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बुलाई ३४८ मतान्तरले पराजित गरेका हुन् । पराजित सरोज लिम्बूले २ हजार ३१२ मत ल्याएका छन् ।

एमाले नेता भट्टराईले तप्लेजुङ पुगेर गरे मतदान

ताप्लेजुङ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्। ताप्लेजुङको मौवाखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा पुगेर भट्टराईले मतदान गरेका हुन्। उनले सूर्योदयसँगै पहिलो मतदान ताप्लेजुङमा गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले निर्वाचन लोकतन्त्रको मुटु भएकोसमेत उल्लेख गरेका छन्। ‘आज २०७९ बैशाख ३० गते स्थानीय तहको […]

एमाले ताप्लेजुङको अध्यक्षमा थेवे निर्वाचित

ताप्लेजुङ – एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे विजय भएका छन् । बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै थेवे विजयी भएका हुन् । ६३५ मत खसेकोमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए । थेवे केपी ओली र साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन् । नेपालले नयाँ दल नेकपा (एकीकृत […]

एमाले ताप्लेजुङ अध्यक्षमा थेबे

काठमाडौं :  नेकपा एमाले ताप्लेजुङ जिल्ला अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन्। सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो।प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र पोमुले थेबे टिमबाट जितेका छन्। साम्सोहाङको टिमका सचिव केशर मेन्याङ्बो र उपसचिव मणि पोमु निर्वाचित भएका छन्।थेबे संविधानसभा सदस्य हुन्। गत वर्ष नेकपा विभाजनपछि अध्यक्ष बलवहादुर साम्सोहाङ प्रचण्ड–माधव समूहमा उभिएपछि थेबेलाई केपी ओ

एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोका अनुसार १२ बजेदेखि मतदान हुने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ । संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । थेवेलाई केपी ओलीले समानान्तर पार्टी कमिटी गठन गर्दा जिल्ला अध्यक्ष जिम्मेवारी दिएको थियो । सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएक

एमाले ताप्लेजुङ जिल्ला अधिवेशनः अध्यक्षका लागि ४ जना आकाँक्षी

पुस २३ र २४ गते हुने नेकपा एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमार्फत अध्यक्ष बन्न ४ जना आकाँक्षी देखिएका छन्।...