सोलुखुम्बुमा कांग्रेसका बलबहादुर पराजित, एमालेका मानवीर राई विजयी

काठमाडौं, ८ मंसिर । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । उनले कांग्रेसका बलबहादुर केसीलाई २७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९३२४ मत ल्याएका छन् । उनीसँग पराजित केसीले १६५४५ मत पाए । केसीलाई सत्ता गठबन्धनको साथ थियो ।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा पूर्वमन्त्रीलाई हराउँदै एमालेका राई प्रतिनिधिसभामा विजयी

सोलुखुम्बु : सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई पराजित गर्दै एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन्।वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछाडि पार्दे एमालेका राईका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।निर्वाचित राईले १९ हजार ३२४ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार केसीले १६ हजार ५४५ मत ल्याएका थिए।सातौँ पटक निर्वाचनमा होमिएका केसी २०७४ सालमा माओवादीका उम्मेदवार हेमकुमार राईसँग पराजित भएका थिए

सोलुखुम्बुबाट एमालेका मानवीर राई निर्वाचित

विराटनगर– सोलुखुम्बुमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतले पराजित गरेका हुन् । विजयी भएका राईले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

सोलुखुम्बुमा कांग्रेसका केसीलाई हराउँदै एमालेका मानवीर राई विजयी

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु - सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी हुनु भएको छ । उहाँले १९ हजार ३ सय २४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलबहादुर केसीले १६ हजार ५ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँहरुबीच २ हजार ७ सय ७९ मतान्तर रहेको छ ।

सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले […]