​सोलुमा बलबहादुर केसीको एकल राज तोड्लान त सुरवीरले ?

सुवास दर्नाल/उज्यालो । काठमाडौं, मंसिर ७ – २०६४ सालको चुनाव बाहेक नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पराजित हुनु परेको छैन । बहुदलीय व्यवस्...

सम्बन्धित सामग्री

सोलुखुम्बुबाट बलबहादुर केसी समानुपातिकमा सिफारिस

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीको नाम समानुपातिकमा सिफारिस गरिएको छ । सोलुखुम्बुबाट निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका केसीलाई यसपटक समानुपातिक तर्फ राखिएको छ । समानुपातिकमा उनीसहित आठ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति नामगेल जाङ्वु शेर्पाले जानकारी दिए । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आङ्गेलु शेर्पाको एकल नाम सिफारिस गरिएको छ । […]

अनुपम फुडल्याण्डमा पौडेल समूहको बैठक जारी

राजधानीको अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । नेपाल ट्रेड युनियनका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा बसेको बैठकमा सभापतिका दाबेदारहरुबीच एकल उम्मेदवारीका विषयमा छलफल भइरहेको जनाइएको छ ।बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत सहभागी छन् ।

सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न नेता पौडेलले डाके बैठक

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट एकल उम्मेदवार तय गर्नका लागि बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे पौडेल निवासमा बस्ने बताइएको छ। बैठकमा महामन्त्री डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायत सहभागी हुने बताइएको छ। काँग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिमा उपसभापति विमलेन्द्र […]