ललितपुर महामनगरमा चिरिवाबुलाई सुरुवाती अग्रता

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको सुरुवाती मतपरिणाम आइरहेका छन् । ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिनुभएको छ ।प्रारम्भिक मत परिणमा अनुसार ५० मत गन्दा महर्जनले २८ मत ल्याएर सुरुवाती अग्रता लिनु भएको छ । त्यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० मत प्राप्त गर्नुभएको छ […]

सम्बन्धित सामग्री

ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ । दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको […] The post ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता first appeared on हाम्रो खेलकुद.

ललितपुर–३ मा तोसिमा कार्कीले फेरी लिइन अग्रता

काठमाडौं, ५ मंसिर । देशभर आइतबार भएको प्रतिनिधि सभा एवं प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । सुरुवाती अग्रता लिइरहेका उम्मेदवारहरु पछि पर्दै आएका छन् । ललितपुर–३ मा सुरुवाती अग्रता लिएका नेकपा एमालेका अमृत खड्कालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की अग्रस्थानमा रहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार ४९०५ मत गन्दा कार्कीले १४ सय ८२ […]

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

ललितपुर – ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन्। सिलवालले ६६७ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् । ललितपुर–२ मा नेकपा […]

ललितपुर–१ मा सिलवाललाई सुरुवाती अग्रता

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा एमाले सुरुवाती अग्रता देखिएको छ । सो क्षेत्रका एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत ल्याउदा कांग्रेसका उदयशमशेर राणाको पक्षमा ४०१ मत आएको छ ।

ललितपुर २ मा एमालेको अग्रता

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ […]

ललितपुर २ मा एमालेको सुरुवाती अग्रता

काठमाडौं : ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत पाएका छन्।यस्तै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८९७ मत ल्याएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७७ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार रघुवरराज थापाले ६७६ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३९० मत ल्याएका छन्।

ललितपुर-२ मा एमालेको अग्रता, स्वतन्त्र पार्टीले पछ्याउँदै

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।

ललितपुर महानगरमा चिरिबाबु महर्जनलाई सुरुवाती अग्रता

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । अहिलेसम्म ५० मत गन्दा महर्जन्ले २८ मत ल्याएका छन् । एमालेका मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १० मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा काँग्रेसको सुरुवाती अग्रता

ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ।  काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका  हुन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

ललितपुर महानगर : चिरीबाबुको सुरुवाती अग्रता

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।