ललितपुर कोञ्ज्योसोममा एमालेको अग्रता

ललितपुर– ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।  मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका रोहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नौ सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने […]

सम्बन्धित सामग्री

ललितपुर क्षेत्र नम्बर २ मा डा सुदिन शाक्य दोस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका प्रेमबहादुर महर्जन ५ हजार ७७८ मतका साथ अग्रस्थानमा छन्।

ललितपुर–१ मा एमालेको अग्रता कायमै, पछ्याउदै कांग्रेस

काठमाडौं, ५ मंसिर । ललितपुर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले २३ सय ८४ मत गणना हुँदा १२९५ मत ल्याएर अगता लिइरहेका छन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले ७०५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १७९ मत प्राप्त गर्दा राप्रपाको उम्मेदवार ९५ मत […]

ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता

काठमाडौँ,५ मँसिर । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन् । यसैगरी हाम्रो नेपाली […]

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।  यसअघिको […]

ललितपुर १ मा एमालेको अग्रता

ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण...

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी

ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।  एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी...

ललितपुर–२ मा एमालेको अग्रता, लौरो पछिपछि गठबन्धन तेस्रो

ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– २ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार प्रेम बहमदुर महर्जनले अग्रता कायम गर्नुभएको छ ।हालसम्म ८ हजार ५१२ मत गणना हुँदा एमालेका महर्जनले २ हजार ९८० मत प्राप्त गर्न भएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई २ हजार ४९७ मत […]

ललितपुर-२ मा एमालेको अग्रता, लौरो पछिपछि

ललितपुर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ । एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

ललितपुर – प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ। बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ। एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन्। त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ। त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ।

ललितपुर २ मा एमालेको अग्रता

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ […]