पाकिस्तानमा आज कडा सुरक्षाबीच संसदीय चुनाव हुँदै

पाकिस्तानमा आज बिहानदेखि संसदीय निर्वाचनको लागि कडा सुरक्षाबीच मतदान हुँदैछ । राष्ट्रिय सभा, संसदको तल्लो सदन र चारवटा प्रान्तीय विधान सभाको लागि आजको निर्वाचन हुन लागेको हो ।  आगामी पाँच बर्षको लागि नयाँ सरकारको चयन गर्न सर्वसाधारण बुधबार बिहान सबेरैदेखि मतदान स्थलमा पुगेका छन् ।  यस निर्वाचनपछि देश...

सम्बन्धित सामग्री

बंगलादेशमा संसदीय चुनाव : प्रतिपक्ष दलद्वारा बहिष्कार, मतदाताको न्यून उपस्थिति

प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । द डेली स्टारका अनुसार लगभग आधा समय बाँकी रहँदा मतदाताहरू अपेक्षित रूपमा मतदान केन्द्रमा आएका छैनन् ।

सत्ता गठबन्धनलाई सिट बाँडफाँट टुङ्ग्याउन मुस्किल

काठमाण्डौ - आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ । गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि आज शीर्ष नेताहरु बैठक बसेको थियो । तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए । अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको ज...

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने

काठमाडौं : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन्।आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको

ओलीसँग संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्छ :  झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्व मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने बताइन । संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै ओली सरले २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाँक्रीले जिकिर गरिन् । ‘चुनाव आज घोषणा हुन सक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुन सक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै झाँक्रीले भनिन्,  &lsquo

चुनावको मुखमा बाह्य शक्तिको चलखेल बढ्यो: कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेको बताएका छन्। थापाले आज शनिबार सामाजिक सञ्जालमार्फत् संसदीय निर्वाचन नजिकिँदै गर्दा बाह्य शक्तिको चलखेल बढेको बताएका हुन्। उनले महाशक्ति राष्ट्रहरू आफू अनुकूल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाएका छन्। थापाले ट्विटरमा लेखेका छन्, ‘संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल […]

जापानमा आज संसदीय चुनाव हुँदै

काठमाडौँ । जापानमा आज (आइतबार) नयाँ संसदका लागि चुनाव हुँदै छ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ। यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसद्को तल्लो सदनको समयावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए । ‍ चुनावमार्फत उनले आफ्नो कोभिड(१९ को नियन्त्रण, आर्थिक र सुरक्षा […]

जापानमा आज संसदीय चुनाव

४६५ सदस्यीय जापानको तल्लो सदनमा अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्।