जापानमा आज संसदीय चुनाव हुँदै

काठमाडौँ । जापानमा आज (आइतबार) नयाँ संसदका लागि चुनाव हुँदै छ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ। यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसद्को तल्लो सदनको समयावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए । ‍ चुनावमार्फत उनले आफ्नो कोभिड(१९ को नियन्त्रण, आर्थिक र सुरक्षा […]

सम्बन्धित सामग्री

पाकिस्तानमा आज कडा सुरक्षाबीच संसदीय चुनाव हुँदै

पाकिस्तानमा आज बिहानदेखि संसदीय निर्वाचनको लागि कडा सुरक्षाबीच मतदान हुँदैछ । राष्ट्रिय सभा, संसदको तल्लो सदन र चारवटा प्रान्तीय विधान सभाको लागि आजको निर्वाचन हुन लागेको हो ।  आगामी पाँच बर्षको लागि नयाँ सरकारको चयन गर्न सर्वसाधारण बुधबार बिहान सबेरैदेखि मतदान स्थलमा पुगेका छन् ।  यस निर्वाचनपछि देश...