काठमाण्डाै – झुठा र नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको आरोपमा काठमाण्डौको युनिक वाइड इन्टरनेशनल प्रालीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले युनिक वाइडविरुद्ध ३७ करोड ६० लाख रुपैयाँ बिगो असुल र कैद माग दाबी गरेर मुद्दा दायर गरेको हो । युनिक वाइडले वस्तु त...