नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।अभिनास इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनल...

सम्बन्धित सामग्री

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजस्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

नक्कली भ्याट बिलमार्फत राजस्व छली गर्ने पाँच कम्पनी र सञ्चालकविरुद्ध मुद्दा

११ वैशाख,काठमाडौं । नक्कली भ्याटबिल जारी गरी राजश्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच वटा व्यापारिक र्फमका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका चार फर्महरुले राजस्व चुहावट गर्ने मनासयले नक्कली भ्याट बिल प्रयोग गरेको अनुसन्धानमा भेटिएपछि १८ करोड रुपैयाँ विगो र विगो बराबरको सजायँ माग दाबी गरेर कुल ३६ करोड ११ […]

नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर

नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको आरोपमा ५ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १२ करोड २० लाख माग दाबीसहित सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका ७ मा संचालित यादव बिजनेस ट्रेड लिंकका सञ्चालक सोनालाल प्रसाद यादवसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

फेरि २ अर्ब ७३ करोडको राजस्व छली : RajdhaniDaily.com -

फेरि २ अर्ब ७३ करोडको राजस्व छली: RajdhaniDaily.com | काठमाडौं नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ -

मजदुरका नाममा १३ वटा फर्म खोलेर राजस्व छली, ६५ करोड बिगो मागसहित मुद्दा दायर

काठमाण्डौ – झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने सर्लाहीका प्रदीप साहसहित १० जनाविरुद्ध ६५ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबी सहित अदालतमा मुद्दा दर्ता भएको छ । मजदुरका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल बनाइ राजस्व छली गरेको आरोपमा सर्लाहीको धनकौलका प्रदीप साहसहित १० जना विरुद्ध ६५ करोड...

https://www.onlinekhabar.com/2020/01/831462

१२ माघ, काठमाडौं । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय …