काठमाण्डौ – झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने सर्लाहीका प्रदीप साहसहित १० जनाविरुद्ध ६५ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबी सहित अदालतमा मुद्दा दर्ता भएको छ ।
मजदुरका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल बनाइ राजस्व छली गरेको आरोपमा सर्लाहीको धनकौलका प्रदीप साहसहित १० जना विरुद्ध ६५ करोड...