मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलको प्रयोग गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । निजलाई ८६ लाख ७७ हजार ४ सय ३२ बिगो र सो बिगोको दोब्बर १ करोड ७३ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजायको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।