काठमाडौँ। राजश्व अनुसन्धान विभागले दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रकरणमा एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ। सर्लाही ब्रह्मपुरीको मनिराज सप्लायर्स, त्यसका प्रोप्राइटर राज देवी र फर्मका मुख्य कारोबारी राजाराम महतोसँग उक्त बराबरको बिगो, जरिवाना र […]