व्यापारी किशोरी यादवका चार फर्मविरुद्ध भ्याट छली मुद्दा, दुई अर्ब बढी बिगो दाबी

​व्यापारी किशोरी यादवका चारवटा फर्ममाथि राजस्व छलीको मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा यादव सञ्चालक रहेका चारवटा फर्ममाथि मुद्दा दायर गरेको हो