नक्कली भ्याट बिल प्रकरण: १ अर्ब ३२ करोड बिगो माग्दै मोहन ट्रेडविरूद्ध मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं सीतापाइला बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

सम्बन्धित सामग्री

दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा

काठमाडौँ। राजश्व अनुसन्धान विभागले दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रकरणमा एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ। सर्लाही ब्रह्मपुरीको मनिराज सप्लायर्स, त्यसका प्रोप्राइटर राज देवी र फर्मका मुख्य कारोबारी राजाराम महतोसँग उक्त बराबरको बिगो, जरिवाना र […]

नक्कली भ्याट बिल प्रकरणमा दुई व्यापारिक फर्मविरूद्ध ६७ करोडको मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।अभिनास इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनल...

व्यापारी किशोरी यादवका चार फर्मविरुद्ध भ्याट छली मुद्दा, दुई अर्ब बढी बिगो दाबी

​व्यापारी किशोरी यादवका चारवटा फर्ममाथि राजस्व छलीको मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा यादव सञ्चालक रहेका चारवटा फर्ममाथि मुद्दा दायर गरेको हो

बाराको सुलभ ट्रेडका प्रोप्राइटरविरूद्ध ६ करोड बिगो माग्दै अदालतमा मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराको विश्रामपुर-५ को सुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ।

मजदुरका नाममा १३ वटा फर्म खोलेर राजस्व छली, ६५ करोड बिगो मागसहित मुद्दा दायर

काठमाण्डौ – झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने सर्लाहीका प्रदीप साहसहित १० जनाविरुद्ध ६५ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबी सहित अदालतमा मुद्दा दर्ता भएको छ । मजदुरका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल बनाइ राजस्व छली गरेको आरोपमा सर्लाहीको धनकौलका प्रदीप साहसहित १० जना विरुद्ध ६५ करोड...

नक्कली भ्याट बिल बनाउनेविरुद्ध मुद्दा

मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलको प्रयोग गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । निजलाई ८६ लाख ७७ हजार ४ सय ३२ बिगो र सो बिगोको दोब्बर १ करोड ७३ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजायको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।