राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, ३० कार्यकर्ता घाइते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा ३० जनाभन्दा बढी नेताकार्यकर्ता घाइते भएका छन् । राप्रपाका...
एजेन्सी । अफ्रिकी मुलुक केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन हुँदा ६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जनाको मृत्यु हुनुका साथै लुटपाटका घटना भएको स्थानिय प्रहरी जानकारी दिएको छन् । झडपमा परि दजनौ व्यक्ति घाइते भएका छन् । यसैबीच सरकारले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा भएको […]
न्युज अफ नेपाल, काठमाडौं । बिहीबार दिउँसो एमसीसीविरुद्धको आन्दोलनका क्रममा बानेश्वरमा गम्भीर घाइते आन्दोलनकारीको पहिचान खुलेको छ ।बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा भएको झडपमा उनी घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते भएपछि तत्कालै एभरेष्ट अस्पताल पुर्याइए पनि त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो पठाइएको थियो ।घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता […]
काठमाडौं । एमसीसीविरुद्ध बिहीबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी माओवादी केन्द्रको कार्यकर्ता भएको खुलेको छ ।
काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् ।
उनका बुवा माओवादीका वडासचिव रहेको पनि खुलेको छ ।
उनी काठमाडौंमा कोरियन भाषा पनि पढाउँथे ।
टाउको गम्भीर चोट बोकेका उनको अन्नपूर्ण...
काठमाडौँ। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन्। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरु घाइते भएका हुन्।
सीके राउत नेतृत्वका कार्यकर्ता हिंसामा उत्रिएका छन् । उनीहरुले बुधबार जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका छन् । बुधबार जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचनस्थलमा ‘मल देउ, मत लेउ’ भन्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाइएको छ ।
रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए ।उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा ज
काठमाडौं । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
युवा संघ नेपालले बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको बताइएको छ । प्रहरी तर्फ पनि केही घाइते भएका छन् भने युवा संघका केही कार्यकर्ता घाइते...