अखिल क्रान्तिकारीका अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते
काठमाडौँ। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन्। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरु घाइते भएका हुन्।
न्युयोर्कको एउटा घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते भएका छन् । न्युयोर्क सिटीका कम्तिमा २२ जना अग्निनियन्त्रकहरू घाइते भएका छन् भने तीनजनको अवस्था गम्भीर रहेको छ । स्टेटन आइल्याण्डको डुप्लेक्समा शुक्रबार दिउँसो ठूलो आगोसँग लड्दा उनीहरु घाइते भएका हुन् । दिउँसो करिब १ः३० बजे डुप्लेक्सको दुबै तर्फ आगलागी भएको थियो । […]
सर्लाहीको गोडैता स्थानीय दुई समुहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ। भने आधा दर्जन घाइते भएका छन्। शनिबार राति गोडैटा नगरपालिका–६ स्थित गाउँमा स्थानीय दुई समुहबीच झडप भएको हो।
झडपको क्रममा ढुंगाले...
सर्लाही- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट […]
सर्लाही । पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा उखु बाेकेकाे ट्याक्टरमा यात्रुबाहक बस ठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ । बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । हरिवन-९, सुखेपाेखरीमा बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरमा बसले […]
The post सर्लाहीकाे हरिवनमा राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.
रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले रातोपाटीलाई बताएका छन् । केही उपचार पछि निको भैसकेका छन्
सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो । झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै
वीरगंज : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्। झडपको क्रममा ८ वटा मोटरसाइकल जलाइएको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी लिलाराज लामिछानेका अनुसार छिमेकीबीच जग्गाको विषयमा शुरु भएको झगडा झडपमा परिणत भएको थियो।
झडपमा घाइते हुनेहरुमा स्थानीय श्रीराम चौधरी,…
पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँस
लमजुङ।मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्।घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ,चितीकी ८३ वर्षीय खकाकुमारी पाण्डे,वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी छन्।घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।भूकम्पबाट एक दर्जन घरमा क्षति पुगेको छ।