कर वृद्धिको विरोधमा केन्यामा प्रदर्शन, ६ को मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन हुँदा ६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जनाको मृत्यु हुनुका साथै लुटपाटका घटना भएको स्थानिय प्रहरी जानकारी दिएको छन् । झडपमा परि दजनौ व्यक्ति घाइते भएका छन् । यसैबीच सरकारले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा भएको […]

सम्बन्धित सामग्री

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

मुम्बई– भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् । यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान […]

भारतमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा परी एकै घरका चारसहित नेपालगन्जका ६ जनाको मृत्यु भएको छ । बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेका उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी शनिबार दिउँसो छाडा चौपायासँग...

गोली हानहानमा ६ को मृत्यु, १७ घाइते

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  बलूचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ६ जना पाकिस्तानी छन् । अरु १७...

डाेटीमा भूकम्पले घर भत्काउँदा ६ जनाकाे मृत्यु

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । गए रातिकाे भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि...

एक घरमा विष्फोट, ६ जनाको मृत्यु

काठमाडौँ । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा […]

नयाँ संक्रमित ४ सय ४०, ६ जनाकाे मृत्यु

सोही अवधिमा ६ जनाको मृत्यु भएको र ४ सय ७४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

बेलायतमा गोली चल्दा आक्रमणकारीसहित ६ को मृत्यु

बेलायतको डेभन काउन्टीमा पर्ने प्लाइमाउथ शहरमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा परी ज्यान गुमाउनेमा तीन जना महिला, दुई जना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले...