बानेश्वरमा प्रहरी र युवा संघबीच झडप, १२ जना बढी घाइते

काठमाडौं । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । युवा संघ नेपालले बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको बताइएको छ । प्रहरी तर्फ पनि केही घाइते भएका छन् भने युवा संघका केही कार्यकर्ता घाइते...