इलाम– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि छुट्टिएको ८ करोड रुपैयाँ इलामका १० स्थानीय तहमा खर्च गरिने भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिको बैठकले इलामका १० वटै स्थानीय तहमा त्यति बराबरको रकम ...