सांसदले पाउने बजेटबाट अगाडि बढेका सयौं कार्यक्रम अलपत्र पर्ने

२१ असार, काठमाडौं । सरकारले प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा खर्च गर्न सक्ने गरी अगाडि बढाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आगामी आर्थिक वर्ष २०७८/७९ बाट खारेज भएको छ । यो निर्णयबाट अर्थमन्त्री विष्णु पौडेलले स्याबासी पाए पनि स्थानीय तहमा भने सयौं कार्यक्रम/आयोजना अलपत्र पर्ने भएका छन् । सरकारले आर्थिक वर्ष २०७६/७७ मा हरेक निर्वाचन […]

सम्बन्धित सामग्री

रास्वपाको दबाब यात्रा : अलपत्र आयोजना स्थलमा २१ सांसदले पैदल यात्रा गर्ने

लामो समयदेखि अलपत्र रहेका राष्ट्रिय गौरवका विकास आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पैदल यात्रा

पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...

हुलाकी राजमार्ग : मोरङमा काम रोकिएपछि आन्दोलनको चेतावनी

विराटनगर : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि राजमार्गले छोएका ६ मध्ये ५ वटा स्थानीय तह, संघ र प्रदेश सांसदले आन्दोलन गर्ने चेतावनी दिएका छन्।७ दिनभित्र अलपत्र पारिएको सडक निर्माण सुरु नगरे जनतासँगै सडकमा उत्रिने सांसदले चेतावनी दिएका हुन्। ठेकेदारले आर्थिक कारण देखाउँदै काम रोकेका हुन्।मोरङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र-५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द

सत्ताको दाउपेचले संसद छायाँमा, २८ विधेयक अलपत्र

काठमाडौं । तपाईंलाई थाहा छ– संसद बैठक बसेको दिन राज्यको ढुकुटीबाट कति खर्च हुन्छ ? हो, संसद बैठकमा जनताका संवाहक मानिने सांसदले बेतुकको कुण्ठा पोखेको ठहर गर्नुभएको छ भने त्यसको नगदमा १० लाखको भार नेपाली जनताले बोक्नुपर्छ । सत्ताको दाउपेचमा प्रतिशोधको अखडा बनेको संसदलाई जनताको आवाज मुखर बनाउने तर्फ कसैको ध्यान गएको छैन । बरु […]

मुस्लिम समुदायप्रति अनुदार मधेस प्रदेशका राजनीतिक दल, मदरसा शिक्षा विधेयक अलपत्र

‘छलफलका लागि सांसदहरूलाई बोलाउँदा अधिकांश नआउने, कहिले सभामुखले पछि गर्ने भनेर रोकिदिने काम भयो,’ ती सांसदले भने ।

के प्रधानन्यायाधीश राणा फेरि सर्वोच्च फर्केलान्?

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९७ जना सांसदले दर्ता गरेको महाअभियोग प्रस्ताव संसदमा अलपत्र अवस्थामा छ। महाअभियोग लागेर राणा निलम्बनमा परेको पाँच महिना बितिसक्दा समेत संसदले त्यसलाई टुंगो लगाउने प्रक्रिया थालनी गरेको छैन। प्रस्तावमाथि छलफल गरेर महाअभियोग सिफारिस समितिमा छानबिनका लागि पठाउनुपर्ने भए पनि सभामुख अग्नि सापकोटा र सत्ता पक्ष यसका लागि तयार देखिँदैन। […]

अभिभावकत्व पाएका बालबालिका अलपत्र

पूर्वप्रधानमन्त्री तथा तत्कालीन मन्त्री तथा सांसदहरूले अभिभावकत्व लिएका मुगुका गरिब परिवारका १७ बालबालिका अहिले अलपत्र भएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका तत्कालीन मन्त्री तथा सांसदले मुगुका अतिविपन्न बाल

लुम्बिनीको बजेट अन्योलमा

काठमाडौं, साउन १ । आफूसँग बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि बिहीबार सदन छाडेर भागेका छन्। बजेट सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची नाघेर बिहीबार मुख्यमन्त्री, मन्त्री र सत्तारुढ दल एमालेका सांसदले सदन बहिष्कार गरेका हुन्। जसका कारण साउन १ गतेदेखि लागु हुने प्रदेशको बजेट अलपत्र […]

जनमोर्चाका सांसदले साथ नदिँदा गण्डकीमा नयाँ सरकार बन्न कठिन

कास्की – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसदले साथ नदिएपछि कांग्रेस र माओवादीलाई बहुमत पुर्‍याउन सकस भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गएकाे आइतवार (अस्ति)  राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन आह्वान गर्नुभएको थियो ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा मिलेर नयाँ सरकार बनाउने प्रयास गरे पनि जनमोर्चाका सांसद कृष्णबहादुर थापाले नमानेपछि सरकार गठन अलपत्र पर्ने सम्भावना बढेको छ । बुधवार (भोलि) दिउँसोसम्म...