अर्थमन्त्री पौडेलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्

काठमाण्डाै - अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाउनु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन...

सम्बन्धित सामग्री

कोभिड नियन्त्रणमा सांसदको साझेदारी (सम्पादकीय)

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि विनियोजन भई खर्च हुन नसकेको बजेट स्थानीयस्तरमा रहेको कोभिड– १९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम कोषमा राख्ने निर्णय गरेको छ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) तेस्रो संशोधन नियमावली, २०७७ स्वीकृत गर्दै खर्च हुन नसकेको विनियोजित बजेट कोभिड–१९ कोषमा राखेर कोरोना उपचार तथा नियन्त्रणमा खर्च गरिने व्यवस्था गरेकाले आगामी दिनमा स्रोतको अभाव टार्न सहज हुनेछ । निर्वाचनक्षेत्र विकास कोष वा सांसद विकास भनेर चिनिने उक्त कार्यक्रमको निरन्तरताबारे लामो समयदेखि बहस हुँदै आएको छ । सांसदहरूले उपयुक्त देखेका योजनामा पहिला जिल्ला विकास समितिको समन्वय र हाल जिल्ला समन्व

पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट

नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत प्राप्त छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गरेका छन् । निर्वाचन क्षेत्र नं १ का विभिन्न सात वटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा विनियोजन हुने गरेर ती योजनामा बजेट तर्जुमा गरिएको सांसद् तामाङले बताए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन

खोटाङ – खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजन गरिएको छ ।  निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट विभिन्न २० योजनाका लागि विनियोजन गरेको हो । संघीय संसदका लागि एक मात्र न...