स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन

खोटाङ – खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजन गरिएको छ ।  निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट विभिन्न २० योजनाका लागि विनियोजन गरेको हो । संघीय संसदका लागि एक मात्र न...

सम्बन्धित सामग्री

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त कार्यक्रम खोरेज गरेका हुन् । गत आर्थिक वर्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सांसदको लागि ६ करोड  रुपैयाँको दरले बजेट विनियोजन भएको थियो । तर, अहिले संसद्...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेको बताएका हुन् । गत वर्ष सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडकलाई प्राथमिकता

विराटनगर : ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत अधिकांश सडकका योजना निर्माण गर्दै मोरङमा २४ करोड बजेट विनियोजन गरिएको छ।  स्थानीय तहमार्फत कार्यान्वयन हुने योजनाहरूको नीतिगत व्यवस्थाअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बजेट अर्थमन्त्रालयले छुट्याएको थियो। उक्त बजेटबाट...