आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित

काठमाडौं– पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौँ जित निकालेको छ । जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ । मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन […]

सम्बन्धित सामग्री

आईपीएल टि–२० क्रिकेटमा आज पन्जाब र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल सोमबार राति ७:४५ बजे सुरू हुनेछ । पन्जाब सोमबार चौंथो जितको खोजीमा रहेको छ । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । चेन्नई सोमबार तेस्रो जित निकाल्न […]

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको छैटौँ स्थानमा उक्लने योजनामा छ ।लिगमा ७ खेल खेलेको पन्जाब ६ अङ्क जो

आईपीएलमा आज मुम्बई र पन्जाब भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । पन्जाब भने आज तेस्रो जितको […]

आईपीएलमा आज पन्जाब र गुजरात भिड्ने

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोलीबीचको खेल मुम्बईमा राति पौने ८ बजे सुरु हुनेछ । नवप्रवेशी टोली गुजरात र पन्जाब तेस्रो जितको खोजीमा हुनेछन् । यसअघि बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको थियो। […]

आईपीएल क्रिकेटमा कोलकत्तालाई दोस्रो जित, पन्जाब ६ विकेटले पराजित

कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दोस्रो जित निकालेको छ  । गएराति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता विजयी भएको हो । पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । कोलकत्ताको जितमा आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस आयरले २६, साम विलिङ्सले २४  र अजिन्के रहानेले १२  रन बनाए । पन्जाबका राहुल चाहरले २ विकेट लिए भने कगिसो रबडा र ओडेन स्मिथले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको...

आईपीएल : कोलकातासँग खेल्दै पन्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ । पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो ।  यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भ

आईपीएलमा पन्जाब र दिल्लीको विजयी सुरुआत

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए […]

आईपीएलमा आज दिल्ली र मुम्बई तथा पन्जाब र बैंगलोर भिड्दैै

काठमाडौं, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र बैंगलोरबीचको […]

आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । हैदरावाद ८ खेलमा १ जित र ७ हार सहित २ अङ्कका साथ तालिकाको अन्तिममा रहेको छ । साथै पन्जाब ९ खेलमा ३ […]

आईपीएल क्रिकेट: दिल्लीद्वारा पन्जाब ६ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। १ सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान...