आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । हैदरावाद ८ खेलमा १ जित र ७ हार सहित २ अङ्कका साथ तालिकाको अन्तिममा रहेको छ । साथै पन्जाब ९ खेलमा ३ […]

सम्बन्धित सामग्री

बैंगलोरको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो ।अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ । बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन् । मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर