आईपीएलमा आज मुम्बई र पन्जाब भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । पन्जाब भने आज तेस्रो जितको […]

सम्बन्धित सामग्री

अर्शदीपले दुई स्टम्प भाँचिदिदा बिसिसीआईलाई ७७ लाख घाटा

एजेन्सी – पन्जाब किंग्सका तीव्र गतिका बलर अर्शदीप सिंहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध दुई स्टम्प भाँचिदिएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) लाई ७७ लाख नेपाली रुपैयाँ घाटा लागेको छ । मुम्बईलाई जितको लागि अन्तिम बलमा १६ रन चाहिँएको थियो । जसक्रममा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल टिम […]

आईपीएलमा पन्जाब र लखनउ भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ । प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ । यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई […]

मुम्बई इन्डियन्सको लगातार पाँचौं हार

एजेन्सी  ।  आईपीएलमा ५–५ पटक उपाधि जितेको टिम मुम्बई इन्डियन्सको यस सिजनमा हालत खराब भएको छ । जारी आईपीएलमा मुम्बईको टिमले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । बुधबारसम्म ५ खेल खेलिसकेको मुम्बईले लगातार पाँच हार बेहोरेको छ । पन्जाब किंग्सले मुम्बईलाई १२ रनले हराएपछि पहिलो जित खोजीमा रहेको मुम्बईले हारको सामना गर्नुपरेको हो […]

मुम्बईको पाँचौं हार, पन्जाब तेस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो ।मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट

ब्रेभिसको विष्फोटक ब्याटिङका बाबजुद मुम्बईको लगातार पाँचौं हार

एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

मुम्बईलाई पन्जाबको विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवन र मयंक अग्रवालको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । पन्जाबका […]

मुम्बईलाई विदेशी खेलाडीको चिन्ता

एजेन्सी – आइपिएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरुहुनेछ । मुम्बई पहिलो जितको खोजिमा छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई सुरुवाती ४ खेलमा हारका साथ अंक बिहीन हुँदै पुछारमा […]

पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योज

आईपीएलमा आज दिल्ली र मुम्बई तथा पन्जाब र बैंगलोर भिड्दैै

काठमाडौं, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र बैंगलोरबीचको […]

आईपीएल क्रिकेट : पञ्जाबसँग मुम्बई ९ विकेटले पराजित

११ वैशाख काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्ससँग ९ विकेटले पराजित भएको छ । कप्तान तथा ओपनर लोकेश राहुल र करिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जाबले मुम्बईले दिएको १३२ रनको लक्ष्य १७.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । पन्जाबको जितमा लोकेश राहुलले अविजित ६० रन बनाए […]