आईपीएलमा पन्जाब र दिल्लीको विजयी सुरुआत

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए […]

सम्बन्धित सामग्री

किरण सम्मिलित पन्जाब आई लिग च्याम्पियन

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब आई लिग २०२२/२३ को च्याम्पियन बनेको छ । आइ लिगको अन्तिम एक चरणको खेल बाँकी रहँदै पन्जाब शनिबार च्याम्पियन बनेको हो । राजस्थान एफसीलाई शनिबार ४–० ले हराउँदै पन्जाब उपाधि पक्का गरेको हो । एक खेल कम खेलेको श्रीनिदी डेक्कनलेब […]

आईपीएलमा पन्जाब र दिल्ली भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । आज हुने खेलमा पन्जाब किङ्गस र दिल्ली क्यापिटल्स भिड्दैछन् । भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा पन्जाब र दिल्लीबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली सातौँ जितको खोजीमा रहेका छन् । यसअघि भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेङ्गलोरले ५४ रनले पराजित गरेको थियो । […]

आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । गएराति भएको खेलमा कोलकाता […]

आइपिएलमा आज पन्जाब र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ : ४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ । लखनउ आज छैटौँ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अङ्कका साथ चौथो स्थानमा छ । पन्जाब पनि पाँचौँ […]

आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् । पन्जाब चौथो जितको खोजीमा छ । चेन्नाईले भने यसअघि दुई खेलमा जित निकालेको छ ।  ७ खेलमा ३ मा जित निकालेको पन्जाब ६ अंकसहित अंकतालिकाको आठौं […]

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको छैटौँ स्थानमा उक्लने योजनामा छ ।लिगमा ७ खेल खेलेको पन्जाब ६ अङ्क जो

आईपीएलमा आज मुम्बई र पन्जाब भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । पन्जाब भने आज तेस्रो जितको […]

आईपीएल : कोलकातासँग खेल्दै पन्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ । पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो ।  यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भ

सिद्धुले दिए पन्जाब कंग्रेस अध्यक्षबाट राजीनामा

नवजोत सिंह सिद्धुले पन्जाब कंग्रेस कमिटीको अध्यक्षबाट राजीनामा दिएका छन्।

आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । हैदरावाद ८ खेलमा १ जित र ७ हार सहित २ अङ्कका साथ तालिकाको अन्तिममा रहेको छ । साथै पन्जाब ९ खेलमा ३ […]