आईपीएलमा आज दिल्ली र मुम्बई तथा पन्जाब र बैंगलोर भिड्दैै

काठमाडौं, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र बैंगलोरबीचको […]