आईपीएलमा आज पन्जाब र गुजरात भिड्ने

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोलीबीचको खेल मुम्बईमा राति पौने ८ बजे सुरु हुनेछ । नवप्रवेशी टोली गुजरात र पन्जाब तेस्रो जितको खोजीमा हुनेछन् । यसअघि बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको थियो। […]

सम्बन्धित सामग्री

गुजरात अन्तिम ओभरमा विजयी

एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित […]

बेंगलोरको जितले पन्जाब र हैदराबादको प्ले अफ सपना समाप्त

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिगको अन्तिम खेलमा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका विराट कोहलीले ५४ बलमा ८ चौका र […]

शीर्षस्थानको गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो । पन्जाबका लागि शिखर धवनले अविजित ६२, […]

शीर्षस्थानको गुजरातमाथि पन्जाबको सहज जित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । पन्जाबले पाँचौं जितका साथ प्लेअफको सम्भावना कामयै राखेको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा शिखर धवन ५३ बलमा […]

आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । गएराति भएको खेलमा कोलकाता […]

पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो । मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । गुजरातका लागि सुभमन गिलले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे । त्यस्तै शाही शुदर्शनले ३५

इन्डियन प्रिमियरमा किङ्स र टाइटन्सबीच खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल भइरहेको छ । मुम्बईमा भइरहेको खेलमा नवप्रवेशी टोली गुजरात आज  (शुक्रबार)  तेस्रो जितको खोजीमा हुनेछ । गुजरात २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ । पन्जाबले ३ खेलमा ४ अंक […]

अपराजित गुजरातको सामना गर्दै पन्जाब

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सले आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । स्टार अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात जारी आइपिएलको एक्लो अपराजित टोली हो । गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दिल्लीलाई १४ रनले हराएको […]

पन्जाबसँग खेल्दै गुजरात

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) गुजरात टाइटान्सले पन्जाब किङ्ससँग खेल्दैछ । मुम्बईमा हुने पन्जाब र गुजरात बीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुुरु हुनेछ । आजको खेलमा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । गुजतार आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ ।  यता पन्जाब पनि सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । नवप्रवेशी गुजरात लिगमा दुई खेल खेल्दै ४ अंकका साथ ताकिलाको चौथो स्थानमा छ ।