मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले ३ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरिएको मुख्यम...