बागमतीमा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार हुँदै, जम्मकट्टेल र लामाले मन्त्रीको सपथ लिँदै

बागमती प्रदेश सरकारमा दोस्रा चरणको मन्त्रिपरिषद् विस्तार गरिने भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।  ११ कात्तिकमा पाण्डे मुख्यमन्त्री बन्दा पहिलोे चरणमा तीन जना मन्त्री...

सम्बन्धित सामग्री

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, रोज राणा बने मन्त्री

७ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको […]

मन्त्रिपरिषद् विस्तार भोलि, दिउँसो ३ बजे सपथग्रहण हुने

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । आज सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग छलफलमा बसेका प्रधानमन्त्री दाहालले भोलि दिउँसो १ बजेसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने भएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार भोलि नियुक्त हुने मन्त्रीहरुको सपथ दिउँसो ३ बजेको लागि तय गरिएको छ। कांग्रेसबाट ८ जना […]

बालुवाटारमा मन्त्रालयको भागबण्डा टुँगो लाग्यो, नयाँ मन्त्रीहरुको सपथ भोलि १ बजे

काठमाडौं, २ माघ । सत्ता गठबन्धनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। सोहीअनुसार आज साँझदेखि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुँगो लगाएको हो । मन्त्रालयको भागबण्डामा सहमति जुटेको बैठकमा सहभागी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । भोलि नै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ । भोलि दिउँसो १ बजेको लागि नयाँ मन्त्रीहरुको सपथ […]

सुदूरपश्चिममा मुख्यमन्त्रीको सपथ आज, २ मन्त्री नियुक्त हुने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले

प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ।११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  जानकारी दिए।को–को बन्दैछ्न मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।माओवादी केन्द्रबाट रामकुमार राई र&nbs

मन्त्रिपरिषद् विस्तार गरी आजै मन्त्रीहरूको सपथ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्रिपरिषद सोमबार नै पूर्णता दिई मन्त्रीहरूलाई सपथ ग्रहण गराउने बताएका हुन्।‘आज मन्त्रीहरूको सपथ ग्रहण गराउने नभए पनि आजै टुंग्याउने तयारी छ‚’ उनले भने‚ ‘त्यसैले मैले यहाँ धेरै बोल्न नभ्याउने छ। क्याबिनेटबारे निर्णय गर्नुछ।’ प्रचण्डले देशलाई समाजवादको आधार तयार गर्

वाग्मती प्रदेश : ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। अल्पमतमा परेको आफ्नो सरकारमा उनले ६ जना मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन्। प्रदेश प्रमुख कार्यालयमा आज नवनियुक्त मन्त्रीहरुलाई सपथ गराइएको छ। हरेक जिल्लाबाट एकएक जनालाई शाक्यले आफ्नो मन्त्रिपरिषदमा सहभागी गराएकी छिन्। आज नियुक्त भएका मन्त्रीहरुमा चितवनका विजय सुवेदी,…

मुख्यमन्त्री राउतद्धारा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट तीन जनाले लिए सपथ

काठमाडौं, २६ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन जनालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट मन्त्री बनेकाहरुले आजै साँझ सपथ लिएका हुन् । कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार, वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका र ‌ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा मन्त्रीको सपथ लिएका हुन् । मुख्यमन्त्री राउतले नेकपा (माओवादी केन्द्र) […]

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

२६ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा […]