सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार हुने सकेन

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्न समस्या भएको छ । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले महाधिवेशनलाई देखाउँदै आफ्नो दलबाट मन्त्रिपरिषद् सहभागी हुनेको नाम नपठाएपछि सरकार विस्तार गर्न समस्या भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले माओवादी केन्द्रले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्न र कांग्रेसले राज्यमन्त्रीको मात्र शपथ गराउन सक्ने जवाफ दिएपछि मन्त्रिपरिषद् विस्तार […]