बागमतीमा मन्त्रिपरिषद् विस्तार : आर्थिक मामिलामा बहादुरसिंह लामा, खानेपानीमा तीर्थ लामा

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री जम्कट्टेलले बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्त गर्नु भएकाे हाे । बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका गत निर्वाचनमा बहादुरसिंह लामा नुवाकोट क्षेत्र नं […]