मकवानपुर : एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेको विभिन्न तीन मन्त्रालयमा नियुक्त गरेका मन्त्रीले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।मन्त्री नियुक्त भई शपथग्रहण गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेत रहेका छन्। यस्तै, सामाजिक विकास