बागमती प्रदेश : मन्त्रिपरिषद् विस्तार हुँदै

मकवानपुर : बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार हुने भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले खाली रहेको मन्त्रालयमा आजै (बुधबार) नयाँ मन्त्रीलाई नियुक्त गर्ने तयारी भएको स्रोतको भनाइ छ।विश्वस्त स्रोतका अनुसार खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीसमेत नियुक्त गरी मुख्यमन्त्री पौडेलले ४ जनालाई आजै अपरान्ह शपथ खुवाउने तयारी गरिएको बुझिएको छ।साबिक नेकपा हुँदा आन्तरिक विवादका कारण अविश्वासमा परेका मुख्यमन्त्री पौडेललाई हटाउन राजीनामा दिएका मन्त्रीको खाली ठाउँ तथा अन्य

सम्बन्धित सामग्री

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने मन्त्री

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको …

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै जोशीलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।

बागमती प्रदेश : भागबण्डा मिलाउन खोज्दा बढ्यो खर्च

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हाल कायम रहेको ८ मन्त्रालय विभाजन गरेर १४ वटा बनाएका छन्।गठबन्धनमा रहेका दलहरुमा भागबण्डा मिलाउन उनले ६ वटा मन्त्रालय थप गरिसके पनि मन्त्रिपरिषद् भने विस्तार गरिसकेका छैनन्।गठबन्धनमा रहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन र नेकपा माओवादीको प्रदेश अधिवेशनपश्चात मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ।मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको बताए पनि सत्तारुढ गठबन्धनका दलबीच भ

यी हुन् बागमती प्रदेशका नवनियुक्त दुई मन्त्री

बागमती प्रदेश सरकारमा बिहीबार दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट निमा लामा ह्योल्मोलाई मन्त्री बनाएका हुन् ।नवनियुक्त मन्त्रीद्वयमध्ये जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । जम्कट्टेल दोस्रो पटक प्रदेश सरकारमा सामेल भएका हुन् भने लामा पहिलो पटक मन्त्री बनेका हुन् ।यस्तो छ मन्त्रीद्वयको राजनीतिक जीवन–शालिकराम जम्कट्ट

बागमती प्रदेश : मन्त्रालय भागवण्डा नमिल्दा सरकार विस्तारमा अलमल

हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती  प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार  थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले

बागमती प्रदेश : मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मकवानपुर : एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेको विभिन्न तीन मन्त्रालयमा नियुक्त गरेका मन्त्रीले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।मन्त्री नियुक्त भई शपथग्रहण गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेत रहेका छन्। यस्तै, सामाजिक विकास

बागमती प्रदेश सरकारमा ४ मन्त्री आज थपिदै

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चार जना मन्त्री थपरे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी थपिने भएका छन्। थपिने मन्त्रीहरुको आजै सपथग्रहण हुने बताइएको छ।