महाधिवेशनको तयारीमा एमाले

विधान महाधिवेशन सकेर एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ । एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह गाउँ/नगरपालिकाको अधिवेशन गर्ने जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् । एमालेको १० औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।  

सम्बन्धित सामग्री

एमाले निकट प्रेस चौतारीको महाधिवेशन स्थगित

पोखरामा यही माघ २२–२३ गते हुने भनिएको एमाले निकट प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ ।  कोरोनाको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको हो । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

ठूला दललाई महाधिवेशनको चटारो - नेतृत्वमा नयाँ आउने सम्भावना कम

मुख्य दलहरु एमाले र कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छन्। वडादेखि जिल्ला अधिवेशन सकेर एमाले राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ भने कांग्रेसमा क्षेत्रीय तथा जिल्ला अधिवेशन भइरहेको छ । माओवादी पनि पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । एमाले महाधिवेशन सकिएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु हुँदैछ। यसअघि सीपी मैनाली नेतृत्वको नेकपा मालेले आफ्नो आठौँ अधिवेशन सम्पन्न गरिसकेको छ । मालेको महासचिवमा सीपी मैनाली नै दोहोरिनु भएको छ भने महाधिवेशनको तयारीमा रहेका कांग्रेस, एमा...

आन्तरिक लोकतन्त्रको कसीमा एमाले दशौं महाधिवेशन

वडा र पालिका अधिवेशन सम्पन्न भएसँगै नेकपा एमाले दशौं महाधिवेशनको तयारीमा जुटेको छ । यसै क्रममा महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधिहरूको निर्वाचन हालै सम्पन्न भएको छ । अहिले एमाले संसदीय अंकगणितमा देशको सबैभन्दा ठूलो भए पनि नेतृत्वको अहंकार र कार्यकुशलताको अभावमा केन्द्र र प्रदेश सबैतिर प्रतिपक्षमा खुम्चिन बाध्य छ । दशौं महाधिवेशनले एमालेलाई फेरि पनि […]

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् ।

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिध

विधान महाधिवेशनको समीक्षा : एमाले संकटमै छ कि उक्सियो ?

संघ र प्रदेशका सरकारहरूबाट बहिर्गमित नेकपा एमालेले असोज १५–१७ गते गोदावरीमा प्रथम विधान महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन सकिनासाथ दसैँले छोपेको हुनाले एमालेले आफ्नो विधान महाधिवेशनको औपचारिक समीक्षाका लागि बैठक राख्न भ्याएको छैन । तथापि नेताहरुले प्रथम  विधान महाधिवेशन ऐतिहासिक एवं भव्य रुपमा सफल भएको प्रतिक्रिया दिइरहेका छन् ।अब नेकपा एमालेले दसैँ–तिहारको बीचमा औपचारिक बैठक राखेर विधान महाधिवेशनको पक्कै पनि भव्य समीक्षा गर्ला । उसले अब मंसिरमा गर्ने दसौँ महाधिवेशनको तयारीमा

विधान महाधिवेशनबाट कति बदलियो एमाले ?

महाधिवेशनको ‘म्यान्डेड’ : सम्पूर्ण शक्ति निर्वाचन तयारीमा, तीनवटै तहको निर्वाचनमा पार्टीलाई  ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प, तर भएन असन्तुष्ट मतको सम्बोधन एमालेको प्रथम विधान महाधिवेशनले निर्वाचनकेन्द्रित पार्टी संरचना र नीति पारित...

एमाले विधान महाधिवेशन : आवास जिम्मा प्रदेश कमिटीलाई, स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं : नेकपा (एमाले)ले गर्न लागेको पार्टीको पहिलो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। ललितपुरको गोदावरीस्थित नवनिर्मित सम्मेलन केन्द्रमा असोज १५ देखि १७ गतेसम्मका गर्न लागेको महाधिवेशनको तयारीमा एमाले जुटेको हो।पार्टीको विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको र केही कामलाई अन्तिम रूप दिने तयारी भइरहेको विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले बताए। पार्टीभित्र लामो उतारचढावपछि गर्न लागेको विधान महाधिवेशनपछि पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ।नेकपा

यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

काठमाडौँ– मुख्य विपक्षी तथा संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा छ । महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले आयोजना गरेको यो प्रथम विधान महाधिवेशन हो । दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई नयाँ पार्टी दर्ता गराएपछि उत्पन्न फरक परिस्थितिमा एमालेको […]

विद्यान महाधिवेशनको तयारीमा जुटे अध्यक्ष ओली, च्यासलमा नेताहरुसँग अनौपचारिक छलफल

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनको तयारीमा जुटेका छन् । त्यसको लागि ओलीले आज तुलसीलाल अमात्य प्रतिष्ठानमा नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताकाअनुसार नेताहरुबीच आपसी समझदारीको आधारमा विधान महाधिवेशनको लागि मस्यौदा तयार पारिने भएको छ । यसको लागि अध्यक्ष ओलीले नेताहरुसँग अधिकतम छलफल गर्ने […]