महाधिवेशनको ‘म्यान्डेड’ : सम्पूर्ण शक्ति निर्वाचन तयारीमा, तीनवटै तहको निर्वाचनमा पार्टीलाई ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प, तर भएन असन्तुष्ट मतको सम्बोधन
एमालेको प्रथम विधान महाधिवेशनले निर्वाचनकेन्द्रित पार्टी संरचना र नीति पारित...
कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु भएको छ। तर, यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएन।
विधान महाधिवेशन ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन् तर सवैले मास्क लगाएको देखिएन।...
१५ असोज, काठमाडौं । तीन पटकको स्थगनपछि नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरू भएको छ । राजधानी उपत्यकाको रिङरोडबाट झण्डै दश किलोमिटर दक्षिण गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुरू भएको विधान महाधिवेशन एमाले पार्टी जीवनमा पहिलो अभ्यास हो । यसअघि एमालेले नेतृत्व चयन र नीति विमर्श एकैपटक गर्दै आएको थियो । नवौं महाधिवेशनसम्म कायम त्यस्तो अभ्यासले […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र लोगो अनावरण गरेर विधान महाधिवेशन उद्घाटन गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखी सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि...
काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]
एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिवारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको छ।
असोज १५, १६ र १७ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि असोज ४, ५ र ६ गते तोकिएको थियो।
बहुमत पदाधिकारी फरक धारबाट निर्वाचित भएपछि अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको भन्दै पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने गरी एमालेले विधान संशोधन गर्न लागेको हो। महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्र निर्वाचित ह...
काठमाडौं । एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए । यसअघि महाधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म तोकिएको थियो । उनले समय अभाव र दस्तावेजको तयारी गर्नुपर्ने भएकाले महाधिवेशन सारेको […]
The post एमालेको विधान महाधिवेशन सर्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए । विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर […]